नियम
शेयरहोल्डरद्वारा निरीक्षण
समितिले साधारण सभाको माइन्युट किताबलाई कार्यालयको समय जुनसुकै बखत पनि शेयरहोल्डरले निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्छ ।